Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु

फागुन, ३ काठमाडौं । अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । बीबीसीका अनुसार केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको थियो ।

गोली चलाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com