Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आलिया भट्ट बनिन् आमा, छोरीलाई दिइन जन्म

बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छन् । उनले आइतबार छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आलियाले एचनएन रियालन्स अस्पतालमा छोरी जन्माएको बताइएको छ ।

आलिया र रणविर कपुरबीच गत अप्रिलमा बिहे भएको थियो । कपुर खानदानमा नयाँ सदस्यको आगमनसँगै खुसी छाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com