Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

निषेधित क्षेत्रमा गएपछि संखुवासभामा हेलिकप्टर र पाइलट प्रहरीको नियन्त्रणमा

पुष,२६काठमाडौं । सङ्खुवासभामा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले अल्टिच्युड एयरको हेलिकप्टर नियन्त्रणमा लिएको छ । सङ्खुवासभाको भोट खोला गाउँपालिकामा करिब १ घण्टा होल्ड गरेर सुरक्षा अधिकारीहरूले हेलिकप्टर काठमाडौँ तर्फ फिर्ता पठाएका छन् ।

अनुमति लिएको रुट भन्दा बाहिर गएको हुनाले कारवाहीका लागि गृह मन्त्रालयमा लेखेर पठाएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com