Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

फागुन,१ काठमाडौँ । मस्यौदा विधान परिमार्जनको विषयमा छलफल गर्न अज बिहान माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । बैठक बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बैठक बस्ने पार्टी सचिव देवेन्द्र पौडेलको बताए ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले आ आफ्ना सुझाव दिएका थिए । मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस हुने सचिव पौडेलले बताए ।

पार्टीको विधान सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुँदै छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा १२ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसादले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com