Yeti Khabar

२०८० जेष्ठ १८, बिहीबार - Thu Jun, 2023 -

परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका चार जना विद्यार्थी पक्राउ

काठमाडौं १८ चैत । चिकित्साशास्त्र अध्ययनका लागि लिइने परीक्षामा नक्कली परीक्षार्थी घुसेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। आज विहान भएको चिकित्साशास्त्र अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका चार जना विद्यार्थी पक्राउ परेका छन ।

काठमाडौंको बानेश्वरबाट एक जना, बालकुमारीबाट २ र भक्तपुरबाट १ गरी चारजना नक्कली परीक्षार्थी पक्राउ परेको छन । साथै आफ्नो नाममा परीक्षा दिन लगाउने एक जना विद्यार्थी पनि पक्राउ परेका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com