Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

धर्मगुरु रामबहादुर बम्जन पक्राउ

पुष,२५ काठमाण्डौ । आफूलाई तपस्वी भनेर चिनाउने विवादित धर्मगुरु रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई आज काठमाण्डौबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेबताएको छ ।

एक जना अनुयायीको हत्या, व्यक्ति बेपत्ता तथा जबरजस्ती करणी मुद्दामा प्रहरीको खोजीमा रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले यसअघि पटक पटक प्रयास गरे पनि सफल भएको थिएन ।

जिल्ला अदालत सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी सम्पर्कविहीन भएपछि खोजीमा सीआईबीको टोली २०७७ सालको असारमा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको भए पनि पक्राउ गर्न असफल भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com