Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
गएराति ९ बजे शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा टिपरले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु भएको हो।

प्रदेश ३ ०१-००६ ख ३४७४ नम्बरको टिपरले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ फटकसिला घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो।

टिपरले ठक्कर दिएपछि चालक फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com