Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको अमेरिकाको टिप्पणी

इजरायललाई समर्थन गर्दै आएको अमेरिकाले यस अघि गाजा क्षेत्रमा युद्ध बिराम गर्ने प्रस्तावमा भिटो अर्थात विशेषाधिकार प्रयोग गरेर असफल बनाइदिएको थियो । हमासले आक्रमण गरे पछि इजरायलले गएको अक्टोबरदेखि गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

यो आक्रमणमा गाजाका १८ हजार भन्दा धेरैको ज्यान गएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, हमासको आक्रमणमा परेर इजरायलका एक हजार दुई सय जनाको ज्यान गएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com