Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

राप्रपा नेपालको दबाबमूलक प्रदर्शनमा लाठीचार्ज

चैत्र,१ काठमाडौँ । राप्रपा नेपालको प्रदर्शनको क्रममा सुन्धारा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको छ । प्रहरीले प्रदर्शनकारीलाई एक लाइनमा बस्न आग्रह गर्दा नमानेपछि धकेलाधकेल हुँदा अवस्था तनावग्रस्त बनेको छ । अहिले भने अवस्था सामान्य भइसकेको छ ।

भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित पार्टीले प्रदर्शन गरेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com