Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

प्रहरीले बरामद गर्‍यो चार नाल भरुवा बन्दुक

रुकुमपश्चिम प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ । मुसिकोट नगरपालिका–८ स्थित किटेनी खोला रंगेपाताल जंगलको ओढारमा प्रहरीले भरुवा बन्दुक फेला परेको हो ।

जंगलका अवैध हातहतियार रहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले बन्दुक बरामद गरेको रुकुमपश्चिम प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com