Yeti Khabar

२०८० आश्विन ११, बिहीबार - Thu Sep, 2023 -

महानगरपालिकाले दशैंमा  निःशुल्क एम्बुलेन्स सेवा दिने

असोज,१६काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा निस्शुल्क एम्बुलेन्स सेवा दिने भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका अनुसार डेंगु महामारीकै रुपमा फैलिरहेका हुदाँ दशैं अवधिभर महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ। जसका लागि २४ घन्टे हटलाईन नम्बर ११८० मा फोन गरेर सेवा लिन सकिनेछ। एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com