Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कांग्रेसको अधिवेशन चार जिल्लामा

काठमाडौं मधेस प्रदेशका चार जिल्लामा नेपाली कांग्रेसले आज अधिवेशन गर्दैछ। धनुषा, रौतहट, सर्लाही र सिराहामा आज अधिवेशन हुन लागेको छ।
नेता विमलेन्द्र निधिको गृहजिल्ला धनुषामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। निधि पक्षबाट योगेन्द्र पञ्जियार सभापतिमा उठ्ने तयारीमा छन् भने संस्थापन पक्षबाट सन्तोष यादव र संस्थापनइतरले दिनेश यादवलाई सभापतिको उम्मेदवार बनाउने तयारी गरेका हुन।

रौतहटमा संस्थापन पक्षबाट सुनिल यादव र संस्थापनइतरबाट हृदयनारायण यादव सभापति उठ्ने तयारीमा छन्। त्यस्तै सिराहामा संस्थापन पक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरीबी सभापति पदमा प्रतिस्पर्धा हुने देखिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com