Yeti Khabar

२०७९ मंसिर २३, शुक्रबार - Fri Dec, 2022 -

राष्ट्रपतिले लगाइनन् भाइटीका

कात्तिक, १० काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको माइतीमा जुठो परेकाले यसवर्षको तिहारमा हात खाली भएको छ ।

माइतीघरमा मरणाशौच परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनका तीन जना भाइमध्ये दुई जना अमेरिका र एक नेपालमै छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com