Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एमालेमा सक्रिय रहेकी नेता रञ्जु ठाकुर जनता समाजवादीमा प्रवेश

९ चैत, काठमाडौं ।सप्तरीमा लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेकी नेता रञ्जु ठाकुर जनता समाजवादी प्रवेश गरेकी हुन ।
जसपाले आज राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनी जसपामा प्रवेश गरेकी छिन यसअघि एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति समेत भएकी थिइन्

सप्तरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुण प्रधानसहितका पनि जसपा प्रवेश गरेका छन ।
आज आयोजित कार्यक्रममा उनीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले स्वागत गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com