Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

अष्ट्रेलियन टेनिस स्टार बार्टीले २५ वर्षको उमेरमै लिइन् सन्यास

९ चैत, काठमाडौं । अष्ट्रेलियन टेनिस स्टार एस बार्टीले २५ वर्षको उमेरमै टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् ।

विश्व नम्बर एक खेलाडी बार्टीले सन्यासको घोषणा गर्दै भनेकी छन्, ‘र्‍याकेटलाई बिसाएर मैले मेरा अन्य सपनालाई पछ्याउने समय आएको छ
भिडियोमा उनले आफ्नो साथी केसी डेलाक्वासँग भावुक हुँदै भनेकी छन्, ‘मलाई यो निर्णय कसरी गर्ने भन्ने थाहा थिएन । यो भन्न सजिलो छैन ‘ तर म निकै खुसी छु र म निकै तयार छु । मलाई हृदयदेखि थाहा छ कि एक व्यक्तिको रुपमा यो मेरो निर्णय एकदम सही छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com