Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

इजरायलले इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने

काठमाण्डौ – इजरायलले इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयका अनुसार प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न, पानी र औषधि मात्र प्रवेश गर्न दिइने छ । इजरायलले अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै मानवीय सहायता आपूर्तिमा अवरोध नगर्ने जनाएको हो ।

तर, विद्रोही समूह हमाससम्म सहायता सामग्री पुग्न नहुने इजरायलको शर्त छ । यसैबीच, अमेरिकाले हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com