Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

सत्तागठबन्धन बैठक बस्दै

काठमाडौं १२ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता बैठक बस्न लागेका हुन्।

पाँचदलीय गठबन्धनको बैठक आइतबार बेलुकी पनि बालुवाटारमा बसेको थियो। तालमेल बाँकी रहेका र विवादित क्षेत्रबारे आज बिहान बैठक बसेर सहमति खोजिने नेताहरूले बताएका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com