Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

भदौ,२१ काठमाडौं । नेपाली कांग्रेसका नेता मुकुन्द रिजालको निधन भएको छ। काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष समेत रहेका रिजालको उपचारको क्रममा आज बिहान काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो।

ग्रान्डीमा डेंगीको उपचार गराइरहेका रिजालको आज बिहान साढे ६ बजे निधन भएको अस्पतालमा रहेका नेविसंघ नेता सुशील भट्टले बताए । रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति समेत हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com