Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

मानव अधिकार आन्दोलनका अगुवा बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको निधन

फागुन,८काठमाडौं । मानव अधिकार आन्दोलनका अगुवा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको निधन भएको छ।
८८ बर्षको उमेरमा आज विहान ४ बजेर १५ मिनेट जाँदा उनको निधन भएको अन्नपूर्ण न्युरो अस्पताल माईतीघरले बताएको छ। उनी पोष्ट कोभिड समस्याबाट पिडित भएर अस्पताल भर्ना भएका थिए। विसं २०४६ मा प्रजातन्त्रको पुनबहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री भएका थिए । उनका छ छोरा र एक छोरी छन । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com