Yeti Khabar

२०८१ जेष्ठ ६, आईतवार - Sun May, 2024 -

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ४ गोलले पराजित

इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० गोलको अन्तरले हारेको हो । क्रिस्टल प्यालेसका माइकल ओलिसेले खेलको १२ औँ र ६६ औँ  मिनेटमा गोल गरे ।

त्यस्तै खेलको ४० औँ मिनेटमा जेन फिलिप मटेटाले र ५८ औँ मिनेटमा टेरिक मिट्चेलले एक÷एक गोल गरेका थिए । लिगमा म्यानचेस्टर युनाइटेड ३५ खेलमा ५४ अङ्कसहित आठौँ स्थानमा छ । क्रिस्टल प्यालेस ३६ खेलबाट ४३ अङ्क जोडेर १४ औँ स्थानमा छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com