Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

वीरगञ्जबाट पोखराका लागि छुटेको बस तनहुँमा पल्टियो

पुष, १९ काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका मौरीबजारमा बस पल्टिँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखराका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भइ सडकबाट खोलामा खसेको तनहुँ प्रहरीले बताएको छ ।

प्रहरीकाअनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com