Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सालको काठ अवैध रुपमा लिँदै गर्दा ४ जना पक्राउ

काठमाडौं २९ चैत । जंगलको धनीका रुपमा रहेको सुर्खेतबाट अवैध काठसहित चार जनालाई पक्राउ गरिएको छ। पञ्चपुरी नगरपालिका २ सालकोट स्वास्थ्य चौकी भवनको पुरानो सालको काठ अवैध रुपमा लिँदै गर्दा पक्राउ गरिएको हो।

प्रहरीले सुर्खेत भ्याली भित्र ल्याउँदै गर्दा सालको काठ पक्राउ गरेको हो। भे १ ख १२४२ नम्वर को ट्रकमा लैजादै गर्दा पक्राउ गरिएको हो।
चेकजाँचका क्रममा काठको १ ढोका, ठुलो १५ वटा झयाल, सानो ५ वटा झयाल र अन्य फुटकर ४० पिस काठको टुक्राहरु फेला परि बरामद गरिएको जनाईएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com