Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

बैशाख,१५ काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आज उनलाई पद तथा गोपनियताका शपथ खुवाएका छन्।

सपथ लिएलगत्तै मुख्यमन्त्री पाण्डेले २ मन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारी र माओवादी सांसद सुशीला सिम्खडालाई उनले मन्त्री नियुक्त गरेका हुन्। पाण्डे संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो मुख्यमन्त्री नियुक्त भएका थिए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com