Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्‍नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आज दिउँसो भेटवार्ता भएको हो ।

भेटमा संघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७/८० को वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com