Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

कम्युनिष्टहरूको एकता हुनसक्छ : प्रधानमन्त्री

बैशाख,१० काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले कम्युनिष्टहरूको पुनः एकता हुन सक्ने दाबी गर्नुभएको छ । आज तुल्सीलाल स्मृति प्रतिष्ठानले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले कम्युनिष्टहरूको वाम एकता आमनागरिकबाट अनुमोदन भएकाले सही कामको निम्ति प्रयास जारी राख्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरूलाई एकताबद्ध गर्नु नै अबको गणतन्त्र र राजनीतिक सङ्घर्षको निम्ति आवश्यकता रहेको दाबी गर्नुभयो । राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण र नागरिकका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com