Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्व

भदौ,१६काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्व भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान करिब ६ बजे माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको हो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com