Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

कपिलवस्तुमा विप्लवले धान रोपेर मनाए धान दिवस

असार,१५ काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले कपिलवस्तुमा धान रोपेर धान दिवस मनाएका छन् । असार १५ गतेको धान दिवसको उपलक्ष्यमा कपिलवस्तुको शिवगढीमा विप्लवसहितका नेता कार्यकर्ताले धान रोपेका हुन् ।

आत्मनिर्भर पार्टी अत्मनिर्भर उत्पादन भन्ने मूल नाराका साथ विप्लवले धान रोपाइमा सहभागी भएका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com