Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, ४ को अवस्था गम्भीर

भदौ,६काठमाडौ । धादिङको गजुरीमा काठमाडौंबाट म्याग्दीतर्फ गइरहेको बस त्रिशूली खस्दा भएको दुर्घटनाका घाइतेहरूलाई काठमाडौं ल्याइएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । सो बसमा चालक र सहचालकसहित २५ जना रहेको बताएको छ ।

सशस्त्र प्रहरीका अनुसार १७ जनाको जीवितै उद्धार गरिएको छ । तीमध्ये १३ जनलाई काठमाडौं ल्याइएको छ । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा घाइतेको उपचार भइरहेको छ । तीमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com