Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

रेनुले बनाइन् ६१३८ मतको अग्रता

जेठ, ७ काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार बढी मतको अग्रता बनाएकी छन् । ७८ हजार ३१५ मत गणना गर्दा दाहालले ३० हजार ३९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत पाएका हुन् ।

मेयर
रेनु दहाल (गठबन्धन):३०३९४
विजय सुवेदी (एमाले): २४२५६
जगन्नाथ पौडेल (स्वतन्त्र): १०७२१

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com