Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

असार,४ काठमाडौं । पाँचथरको याङ्वरक गाउँपालिका–१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी याङवरक-१ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ ।

उनीहरुलाई च्याङथापुमा रहेको विष्णु माध्यमिक विद्यालयमा राखिएको याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङबाले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com