Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गरिन विवाह

जेठ,१९ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । गौतमले व्यवसायी ग्रिहेन्द्र घिमिरेसँग विवाह गरेकी छन् ।
सांसद गौतमले विवाहमा पार्टीका पदाधिकारी तथा सांसदलाई पनि निम्तो नगरेको बताइएको छ । गौतम काठमाडौँ–२ बाट निर्वाचित सांसद हुन् ।
पारिवारिक स्रोतका अनुसार विवाह गरेर सांसद गौतम जापान गएकी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com