Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

कारागारबाट दुई कैदी फरार

जेठ,१८ काठमाडौं । लमजुङ जिल्ला कारागारबाट दुई कैदी फरार भएका छन्। बेसीशहर नगरपालिका ८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर गत राति साढे एक बजेको समयमा दुई कैदी फरार भएका छन्।

फरार हुनेमा लम्जुङको मध्यनेपाल नगरपालिका ४ का २७ वर्षिय विनोद विक र गोरखा चुमनुब्री गाउँपालिका ३ का ३७ वर्षिय चन्द्र बहादुर गुरुङ रहेको प्रहरी सोर्तले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com