Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेर एक जनाको मृत्यु

मंसिर,१५ काठमाडौं । अछाममा वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेर एक बालकको मृत्यु भएको छ ।
मङ्गलसेन नगरपालिका वडा नम्बर–११ खिमाडाका पूर्ण भुलका छोरा गौतमको हिजो ज्यान गएको हो । दाजुसँग बाख्रा चराउन गएका गौतमलाई वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेको अवस्थामा फेला परेको वडाअध्यक्ष नरबहादुर भण्डारीले बताउनु भयो ।

१३ वर्षका गौतम मङ्गला नेपाल राष्ट्रिय मावि ओलीगाउँमा ५ कक्षामा अध्ययनरत थिए । दाजुले हाम फालेर ज्यान जोगाएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com