Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मधेस प्रदेशका पालिकाहरु सामाजिक सुरक्षा कोषमा आबद्ध

माघ, २२ काठमाण्डौ । मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती पालिकाका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको समझदारीपत्रमा हिजो हस्ताक्षर गर्नुभएको हो । यसअघि देशभरका ४३ वटा पालिकाले कोषसँग समझदारी गरेर काम अघि बढाइसकेका छन् ।

सामाजिक सुरक्षा कोषसँग समझदारी गरेपछि विशेष गरेर तीन प्रकारले कोषका कार्यक्रम कार्यान्वयनमा अघि बढ्न सक्छन् । पालिकाले आफ्ना करारका कर्मचारीलाई कोषमा योगदान गर्ने र पालिकाभरिका श्रम ऐन लागू हुने क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गर्न पर्ने गरी बाध्यकारी व्यवस्था गर्न सक्छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com