Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

विद्यादेवी भण्डारी दर्शनका लागि पशुपतिनाथ

राष्ट्रपति विद्यादेवी भण्डारी दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेकी छन्।
हरितालिका तिजका अवसरमा राष्ट्रपति भण्डारीआज अपरान्ह पशुपतिनाथ मन्दिर पुगेकी हुन्।
उनले दर्शन र पूजाअर्चना गरेकी छन्।

राष्ट्रपति भण्डारी गत वर्ष पनि तिजका अवसरमा पशुपतिनाथ मन्दिर गएकी थिइन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com