Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नीति तथा कार्यक्रममाथिको छलफल : बैठकमा छैनन् सांसद

जेठ,८ काठमाडौं । संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रमाथि छलफल चलिरहेको छ । बिहान ११ बजेदेखि सुरू भएको छलफल जारी छ । संसदमा सांसदहरू भने छैनन् ।

सभामुख देवराज घिमिरे र धारणा राख्ने सांसदहरू मात्र छन् । सांसदहरू आफ्नो धारना राख्दै बैठकबाट बाहिरिँदै गरेका छन् ।
संसद बैठक बसेको दिन सांसदहरूको लागि भत्ता र गाडी भाडाको व्यवस्था गरिएको छ । १ हजार भत्ता र १ हजार यातायातका लागि खर्च दिइने गरेको छ । बैठकमा आएर हाजिर गर्ने तर पूरा समय नबस्ने यो पुरानै रोग हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com