Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख,१५ काठमाण्डौ । भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय जलवा महतोको मृत्यु भएको छ ।

गए राति ना२२प ६८०० नंको मोटरसाइकलले महतोलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताउनु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com