Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्रहरीको भ्यानबाट भागेका थुनुवा पक्राउ

फागुन,१७ काठमाडौं । धनुषामा प्रहरीको भ्यानबाट भागेका थुनुवा पक्राउ परेका छन् । आइतबार साँझ जिल्ला अदालत धनुषाबाट म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लगिरहेको बेला बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका–१३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका थिए ।

प्रहरीको गाडीबाट हाम फालेर भागेका मुखियालाई नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले बताएको छ । सीमावर्ती क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com