Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

आज मन्त्रिपरिषद् बैठक बस्दै

भदौ,२१ काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

आजको बैठक नियमित हो। यसअघि मंगलबार बस्ने भनिएको बैठक प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यव्यस्तताका कारण आज बस्न लागेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com