Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

८१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८१ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
एक हजार ९७ जनाको पिसिआर र दुई हजार ३५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १४८३ जना सक्रिय संक्रमित छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com