Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

न्यायाधीश मातृकप्रसाद मरासेनीको निधनमा शोक बिदा

माघ, १७ काठमाडौँ । उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ । आज उच्च अदालत पाटन,
हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा दिने निर्णय गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले बताए ।

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको हिजो हृदयघातका कारण ५६ वर्षको उमेरमा उहाँको निधन भएको छ । हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीको नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । जहाँ उपचारका क्रममा उनको निधन भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com