Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा ११४ जना विद्यार्थी कारवाहीमा

भदौ, २ काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा १ सय १४ जना क्याम्पसका विद्यार्थी कारवाहीमा परेका छन् । आज गरिएको चेकिङमा उनीहरु कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेमा सवारी चालक अनुमती पत्र बिना सवारी साधन चलाउने विद्यार्थी धेरै छन् । हिजो चेकिङमा ४८ जना लाइसेन्स बिना सवारी चलाउने विद्यार्थीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आवश्यक कागजात साथमा नराख्ने ४२ जना, लापरवाहीको साथ सवारी चलाउने ११ जना र तिब्र गतिमा सवारी चलाउने ८ जना कारवाहीमा परेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com