Yeti Khabar

२०८१ असार ४, सोमबार - Mon Jun, 2024 -

कांग्रेसको केन्द्रीय समिति बैठक जारी

असोज,७ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसेको छ। केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा केन्द्रीय सदस्यहरूले महासमिति बैठकलगायत विभिन्न विषयमा धारणा राखिरहेका छन्। कांग्रेसले मंसिरमा महासमिति बैठक गर्दैछ।

गत असोज ४ गतेदेखि कांग्रेसले केन्द्रीय समिति बैठक सुरू गरेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com