Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

असार, ३० काठमाडौं ।आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार ३ सय र तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य प्रतितोला १ हजार १८० रुपैयाँ तोकिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com