Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

विश्वकपको २०२२ फाइनल खेलमा अर्जेन्टिनालाई दुई गोलको अग्रता

विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ । एंखेल डि मारियाले खेलको ३६ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन् ।

यसअघि लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २३ औँ मिनेटमा गोल गर्दै मेस्सीले यो विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या ६ पुर्‍याएका छन् । उनले गोल्डन बुटको रेसमा किलियान एम्बाप्पेलाई उछिनेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com