Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

कोटेश्वरबाट खैरो हेरोइन सहित एक जना पक्राउ

जेठ,९ काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१० घर भएका ३९ वर्षीय दिनेश लोवा छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले आरोपीको साथबाट १० ग्राम ५ सय मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com