Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पहिलो त्रैमासिकमा क्यानाडाको अर्थतन्त्र ३.१ प्रतिशत वृद्धि

क्यानाडाको अर्थतन्त्र पहिलो त्रैमासिकमा वार्षिक दरमा ३.१ प्रतिशतले वृद्धि भएको बताइएको छ । सरकारी तथ्याङ्क निकायले मङ्गलबार जारी गरेको तथ्याङ्कअनुसार लगातार तेस्रो त्रैमासिकमा सो वृद्धि भएको हो।

उक्त वृद्धि भने विश्लेषकहरूको अपेक्षाभन्दा कम भएको र मुख्यतया उच्च व्यापार लगानी र घरायसी खपतको कारण जिम्मेवार रहेको बताइएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com