Yeti Khabar

२०८१ श्रावण १, मंगलवार - Tue Jul, 2024 -

३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ ९ चैत ।पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५३७६ जनामा गरिएको नमूना परीक्षणमा ३८ जनामा संक्रमण छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन ।


मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या २४५३ रहेको छ भने २४ घण्टामा ९७३०६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com