Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

दलभन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिलाई निर्देशन

जेठ, १२ काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधामको विकासका लागि दलभन्दा माथि उठेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको सपथग्रहण कार्यक्रममा बोल्दै नेता निधिले जनकपुरको विकासका लागि दलभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले जनकपुरधाममा रिङ रोड निर्माणको योजना कार्यान्वयन गर्न मेयर मनोजकुमार साहको ध्यानाकर्षण गराए । उनले मेयर साहलाई काँग्रेसमै फर्किन आग्रह गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com