Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

मलामी गएका १५ जना सम्पर्कविहीन

असोज,२४ काठमाडौं । जिल्लाको तिलागुफा नगरपालिका –४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।
शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १५ जना सम्पर्कमा नआएको राँचुलीकी स्थानीय एवं सामाजिक कार्यकर्ता निर्मला शाहीले बताएका छन् ।

राँचुलीमा मलामी गएकाहरु सम्पर्कविहीन भएको खबर आएको र आफूहरु यसबारे अनुसन्धानमा लागेको र प्रहरी टोलि पठाएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com